मलखादको मात्रा: किवीफल लहराहरु छिटोछिटो बढ्ने भएको हुनाले यसलाई बढी मलखादको आवश्यकता पर्छ । काँटछाँटबाट धेरै भाग (करिव बढेको लहराको ७५ प्रतिशत) हटाउनु पर्ने र फलको उत्पादन पनि बढी (heavy fruiting) हुने भएकोले खाद्यतत्व बढी शोस्ने…
अन्य फलफुल बालीहरुको दाँजोमा किवीफललाई सिंचाईको राम्रो सूविधा हुनु आवश्यक छ । हाम्रो देशको पहाडी क्षेत्र जहाँ किवीफलको लागि हावापानी अनुकूल हुन्छ, त्यस्ता स्थानहरुमा प्रायः सिंचित जमिन कम छ। त्यसैले किवीफलको बगैंचा स्थापना गर्नु …
सन् १९१० पछि जव न्युजिलेण्डमा किवीफलको विस्तार हुन थाल्यो त्यहाँका कृषकहरुले दानाको आकारको आधारमा मिल्ने खालका बिरुवाहरु ( Chanced Seedlings) छनौट गर्नथाले । सन् १९२० उप्रान्त केही जातहरु यही प्रकृयाबाट छनौट भए जुन हरियो गुदी भएक…
हावापानी किवीफल चिसो आद्रता भएको हावापानी रुचाउने बाली हो । त्यसैले यसको खेती शितोष्ण देखि समशितोष्ण हावापानी भएको भू-भागमा गर्न सकिन्छ । यसको स्वभाव पतझड भएकोले यसको हिउँदमा पात झरि बोट सुशुप्त अवस्थामा रहन्छ । आद्र तथा ओसिलो हा…
१. एक्टिनिडिया डेलिसियोसा ( Actinidia deliociosa ) यो प्रजाती संसार भर किवीफल खेती गरिने स्थानहरुमा प्रचलित प्रजाती हो । यसलाई चाईनिज गुजबेरी पनि भनिने गरिन्थ्यो । यसलाई व्यावसायिक जातको रुपमा चिनिन्छ । यसको फलको गुदी हल्का हरियो…
भाले बोटमा भाले फुल फक्रेको २ देखि ५ दिनसम्म परागकणहरु सकृय हुन्छन्, त्यसपछि निष्कृय हुन थाल्छन् । पोथी फुलले पत्रदल (Petal) झर्ने बेला सम्म अर्थात् फुल फक्रेपछि को ५ देखि ९ दिनसम्म पनि परागकण ग्रहण गरि गर्भाधान (Fertilization) ग…
विश्व बजारमा ढिलो गरि आएको यो फल पहिले Dilleniaceae परिवारमा पर्ने मानिन्थ्यो । तर हाल किवीफल एक्टिनिडिइसिया (Actinidiacea family) परिवारमा अन्र्तरगत राखियको छ । सन् १९८६ मा यस फललाई एक्टिनिडिया डेलिसियोसा (Actinidia deliciosa)…
1. मुटु स्वस्थ राख्न मद्दत पुग्ने (Promotes heart health) : यसमा पाईने भिटामिन ई बीउमा पाईने अल्फा लिनोलेनिक एसिड र ओमेगा ३ फ्याट्टी एसिड ले रगत पातलो गराउन मद्दत पुर्याउछ जुन एस्प्रिन औषधिले गर्ने काम गर्दछ भनिन्छ । दैनिक २ वा ३…
किवीफलको विशेषता र स्वभाव अनुसार चिसो हावापानी, आद्रता बढी भएको, सिंचाई सुविधा भएको जमिन आवश्यक पर्ने भएकोले नेपालको १००० मिटर देखि २४०० मिटर सम्मको उचाईमा पर्ने पूर्व देखि पश्चिमसम्मको लाखौ हेक्टर पहाडी भू–भागमा यसको खेती गर्न स…
सर्वप्रथम किवीफलको क्याटलगिङ्ग नेपालको ठेकीफल भएको उल्लेख भैसकेको छ । नेपालको उच्च पहाडी भेगको जंगलमा किवीफलसँग मेल खाने वनस्पती पाईन्छ, यसलाई ठेकी फल भनेर चिनिन्छ । कैनी १९९९ का अनुसार सो ठेकीफल किवीको एउटा प्रजाती एक्टिडिनिया क…
सन् १९२४ मा हेवार्ड राईट (Hayward Wright) ले नयाँ जातको छनौट गरे, जसलाई हेवार्ड जात भन्ने गरियो । यहि हेवार्ड जात संसारभर प्रचलित छ । उनले पहिले आफ्नो करेशावारीमा लगाएका थिए र सन् १९४० पछि व्यावसायिक बगानको रुपमा खेती गर्न थाले…
ऐतिहासिक पृष्ठभुमि (A History of Kiwi Fruit) अन्य फलपूल बालीको तुलनामा किवीफलको इतिहास त्यति लामो छैन । यसको उत्गम स्थल चीन भए पनि यसको इतिहास न्युजिलेण्डसँग जोडिएको छ । किनभने किवीफलको व्यवसायिकरण, व्यापारीकरण तथा निर्यातको सुरु…